लुम्बिनी प्रदेश सरकार

वन, वातावरण तथा पर्यटन मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय

रुपन्देही

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
असोज ८, २०८३ कालीगण्डकी प्रशारण कोरिडोर आयोजना काठ दाउरा लिलाम बिक्री सूचना
असोज ६, २०८३ कार्वन उत्सर्जन न्यूनीकरण कार्यक्रममा कार्बन अधिकारको दाबी गर्न र कार्बन लाभ लिनका लागि सहभागिता जनाउन निजी जग्गामा वन लगाएका वा हुर्काएका वनका जग्गाधनीहरुले निवेदन पेश गर्ने सम्बन्धी सूचना
असोज ५, २०८३ वन प्राविधिक (पाँचौ तह) सम्बन्धी सूचना
भदौ २५, २०८३ कार्बन लाभ प्राप्तिका लागि निजी वन विकास तथा प्रवर्धनका लागि लगानी योजना/प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
भदौ २५, २०८३ कार्बन लाभ प्राप्तिका लागि सामुदायिक/साझेदारी/कबुलियती वन समूहले लगानी योजना/प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
भदौ २५, २०८३ कार्बन लाभ प्राप्तिका लागि लक्षित समूहले लगानी योजना/प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
भदौ ११, २०८३ सरहनकालिका सावउस देवदह ६, रुपन्देहीको काठ दाउरा लिलाम बिक्री सूचना
भदौ १०, २०८३ श्री जनप्रीय सावउसको काठ दाउरा लिलाम बिक्री सम्बन्धी सूचना
भदौ २, २०८३ काठ दाउरा लिलाम बिक्री सम्बन्धी सूचना
साउन २१, २०८३ पाल्पाली सामुदायिक वनको मिति २०८३।०४।१३को काठ दाउरा लिलाम सम्वन्धी प्रकाशित सूचनामा भूल सूधार गरिएको सम्वन्धमा
साउन २१, २०८३ पाल्पाली सामुदायिक वन देवदह ६ रुपन्देहीको काठ दाउराको लिलाम सम्वन्धी सूचना
साउन १२, २०८३ श्री बुद्ध सा.व. को काठ दाउरा लिलाम सम्बन्धी सूचना