Goverment of Lumbini Province

Ministry of Forests and Environment

Forest Directorate

Division Forest Office

Rupandehi

देवदह सव डिभिजन वन कार्यालय, सितलनगर

कार्यालय प्रमुखः वरिष्ठ वन अधिकृत श्री पुष्प राज श्रेष्ठ (सम्पर्क नं. 9857058119)
 devdaha.sdfo@gmail.com

 

कार्य क्षेत्र : देवदह न.पा वडा नं १० बाहेक सबै, तिलोत्तमा न.पा वडा नं १० देखि १२ र ओमसतिया गा.पा वडा नं ५ र ६ वनको क्षेत्रफल : यस स. डि. ४७०७ हे (हेक्टर) वन जस मध्ये ३२६७ हे सामुदायिक वन, ७.६२ हे धार्मिक वन, १४३२.५० हे सरकारद्बारा व्यवस्थित वन रहेको छ ।