कन्चन सव-डिभिजन वन कार्यालय, फायरलाइन
कार्यालय प्रमुखः वरिष्ठ वन अधिकृत श्री प्रेम शंकर प्रसाद (सम्पर्क नं. 9845037615)
kanchan.sdfo@gmail.com
कार्य क्षेत्र : कन्चन गा.पा. सबै र सैनामैना न.पा. को वडा नं १० र ११ वनको क्षेत्रफल : यस स. डि. ४२९१ हे (हेक्टर) वन जस मध्ये २४७४ हे सामुदायिक वन, १३२१ हे लुम्बिनी साझेदारी वन, ४९६.३८ हे सरकारद्बारा व्यवस्थित वन रहेको छ ।