लुम्बिनी सब डिभिजन वन कार्यालय, ठकुरापुर
कार्यालय प्रमुखः सहायक वन अधिकृत श्री दिलिप कुमार यादव (सम्पर्क नं. 9843753743)
lumbini.sdfo@gmail.com
कार्य क्षेत्र : गैडहवा गा.पा, लुम्बिनी सांस्कृतिक न.पा. र सम्मरीमाई गा.पा सबै वनको क्षेत्रफल : यस स. डि. ८९८.३ हे (हेक्टर) वन जस मध्ये ८९४.९ हे सामुदायिक वन रहेको छ ।